दफा १८
नेपाल सरकारसंग सम्पर्क

कोषले नेपाल सरकारसंग सम्पर्क राख्दा “वन तथा वातावरण मन्त्रालय ” , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत राखनेछ ।